© 2023
सुर्खेत। कर्णाली नदीमा जलविद्युत् विकासको अर्को सम्भावना अघि बढेको छ। लामो समयदेखि रोकिएको बेतन कर्णाली जलविद्युत् आयोजनाले अन्ततः सरकारी अनुमति पाएको छ। अब कर्मचारी सञ्चयकोषको लगानीमा बन्ने ४३९ मेगावाट क्षमताको अर्धजलाशययुक्त यो आयोजना निर्माणको प्रक्रियामा प्रवेश गरेको हो। यसअघि माथिल्लो कर्णाली जलविद्युत् आयोजना सञ्चालित भारतीय कम्पनी जिएमआर ले बाँध प्रभावित