६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बुक फ्री फ्राइडेका ३५ वटा विषयगत प्रदर्शनी

काठमाडौँ । २ दिने ‘काठमाडौँ शैक्षिक मेला’  सकिएको छ । फागुन १६ र १७ गते राष्ट्रिय सभा गृहमा मेला चलेको थियो । यी दुई दिन सभा गृहको प्रेक्षालय र बाहिरी भागमा विद्यार्थीहरु प्रदर्शनी र प्रस्तुतिमा व्यस्त रहे । प्रस्तुतिमा उनीहरुले नेपाली, नेपाल र अंग्रेजी गरी ३ वटा भाषाका विविध विधामा