© 2023
काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडि जिल्लाहरुमा आज बिहानैदेखि वर्षा भएको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेकाले पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा