२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समाजवादी मोर्चाबारे बाबुराम- सबैलाई सधैँ ठग्न सकिन्न

काठमाडौँ । सोमबार दिउँसो चार राजनीतिक दल मिलेर समाजवादी मोर्चा घोषणा गरे । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र नेकपा कम्युनिष्ट पार्टी मिलेर गठन गरेको समाजवादी मोर्चामा यसैका सुत्रधार भनिएका डा बाबुराम भट्टराई भने अटाएनन् । समाजवादी मोर्चा गठन गर्ने अभियानमा सुरुआती भूमिका निर्वाह गरेको भट्टराईलाई अन्तिम