१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाबा सिद्धेश्वरनाथमा भागदौड, ७ जनाको मृत्यु, ३५ घाइते

काठमाडौं । भारत बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वरनाथको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । गएराति भएको भागदौडमा ३५ श्रद्धालु घाइते भएका छन् । जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव लगिएको र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न