२८ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता

काठमाडौं । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार देश, जनताप्रति जवाफदेही रहेको तथा प्रदेशमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग बिहीबार अपराह्न भएको सङ्क्षिप्त कुराकानीमा उहाँले राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन गर्न सरकार इमान्दार रहेको बताउनुभयो । मुख्यमन्त्री बानियाँले दलीय स्वार्थ त्यागेर प्रदेश सरकारको नीति कार्यक्रम, बजेट, योजना