© 2023
बाँके। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेका प्रमुख राजनीतिक दलले शान्तिपूर्ण, निष्पक्ष र मर्यादित निर्वाचनका लागि संयुक्त प्रतिबद्धता जनाएका छन् । निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले बाँके क्षेत्र नं २ मा मतदानलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार