१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यस्ता समस्या हुनेले गल्तिले पनि बदाम नखानुहोस्, स्वास्थ्य बिग्रन सक्छ

एजेन्सी । बदाम खाँदा शरीरलाई पूर्ण रूपमा फिट राख्छ । यसमा प्रोटिन, भिटामिन, ओमेगा ३ फ्याटी एसिड, क्याल्सियम पाइन्छ । यसको दैनिक सेवन गर्नाले मुटु रोग लगायत धेरै रोग निको हुन्छ । तर के तपाईलाई थाहा छ केही मानिसहरु बदामबाट टाढा रहनुपर्छ । बदाम खाँदा मुटु स्वस्थ रहन्छ र धेरै