९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता समस्या हुनेले गल्तिले पनि बदाम नखानुहोस्, स्वास्थ्य बिग्रन सक्छ



अ+ अ-

एजेन्सी । बदाम खाँदा शरीरलाई पूर्ण रूपमा फिट राख्छ । यसमा प्रोटिन, भिटामिन, ओमेगा ३ फ्याटी एसिड, क्याल्सियम पाइन्छ ।

यसको दैनिक सेवन गर्नाले मुटु रोग लगायत धेरै रोग निको हुन्छ । तर के तपाईलाई थाहा छ केही मानिसहरु बदामबाट टाढा रहनुपर्छ ।

बदाम खाँदा मुटु स्वस्थ रहन्छ र धेरै रोग हट्छ । कतिपय मानिसहरु बदाम खानबाट टाढै रहनुपर्छ । पत्थरी भएका व्यक्तिले बदामबाट टाढा रहनुपर्छ ।

यदि तपाईले बदामको अत्यधिक सेवन गर्नुभयो भने तपाईलाई पोषक तत्व लिन धेरै समस्या हुन सक्छ । त्यसैले दिनमा २ पटक मात्रै खानुपर्छ ।

पेटको जलनबाट पीडित व्यक्तिहरूले पनि यसको सेवन गर्नुहुँदैन । जसका कारण तपाईको समस्या झनै बढ्न सक्छ ।

यसको अत्याधिक सेवनले पेटमा भारी हुने र बान्ता र पखाला जस्ता समस्या निम्त्याउँछ । पेट खराब हुनेले यो खानु हुँदैन ।

श्वासप्रश्वासमा समस्या भएकाले यसको सेवन गर्नु हुँदैन । बदाममा हाइड्रोसायनिक एसिड हुन्छ जुन श्वासप्रश्वासका बिरामीका लागि खतरनाक हुन्छ । एजेन्सीको सहयोगमा