२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानको टप फोरको झिनो आशा, बंगलादेश बाहिरियो विश्वकपबाट

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा पाकिस्तानसँग पराजित भएसँगै विश्वकपको सेमिफाइनल प्रवेश गर्ने बंगलादेशको आशा समाप्त भएको छ, र विश्वकपबाट बाहिरिने पहिलो टिम बनेको छ । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो । यो जितसँगै पाकिस्तानले सात खेलबाट ६ अंक हासिल गरेको छ,