© 2023
पोखरा । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ फोटो पत्रकारलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा भ्रमणका क्रममा स्वागत तथा बिदाइ गरेका छन्। पोखरा भ्रमणका क्रममा मेयर आचार्यले बंगलादेशी फोटो पत्रकारहरूलाई खादा, नेपाली टोपी