© 2023
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन्स) को उपाधि जितेको छ । आइतबार राति इजरायलको ब्लुमफिल्ड स्टेडियममा सम्पन्न फाइनलमा नान्टेसलाई ४–० गोलले पराजित गर्दै पिएसजी च्याम्पियन बनेको हो । पिएसजीलाई जित दिलाउन नेयमारले दुई तथा लियोनल मेसी र सर्जियो रामोसले एक–एक गोल गरे । खेलको