• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
विवाह गर्न केटाहरूले लाठीले कुटाई खानुपर्ने अनौठो ठाउँ

एजेन्सी । धेरै रहस्यमय जनजातिहरू संसारका विभिन्न क्षेत्रमा बस्छन् । परम्परा, जीवनशैली र खानाको लागि उनीहरु परिचित छन् । आधुनिक युगमा मानिसहरूले आफ्नो परम्परालाई बिर्सिँदै गएका छन् भने जनजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पालना गरिरहेका छन् । आफ्नो बसोबास गर्ने ठाउँमा जनजातिको पूर्ण अधिकार छ । सरकारले पनि