© 2023
फुईयाको फुरफुर -२४ नेपाली समाजमा सरस्वती पूजा र विश्वकर्म पूजामा बुनिया चिउरा अनिवार्य छ। सरस्वती पुजामा पनि बुनिया चिउरा, अनि विश्वकर्म पुजा पनि बुनिया चिउरा। उसले घोषणा गर्यो, सरस्वती पूजा र विश्वकर्म पूजामा मात्र होईन अन्य दिन पनि बुनिया चियुरा खाएर, बुनिया चिउरा अभियान चलाउने। नेपाली समाजमा सरस्वती पूजा र