२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फिफा विश्वकप छनोट: नेपालले यमनसँग खेल्दै

काठमाडौं । फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणको अन्तिम खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । साउदी अरेबियाको प्रिन्स मोहम्मेद बिन फाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ११:४५ बजेदेखि सुरू हुनेछ । यसअघि नेपालले यही मैदानमा यूएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।