२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका

इलाम। फाकफोकथुम गाउँपालिकाभित्र पानीका तीन ठूल–ठूला मुहान् छन् । वडा नं १ पञ्चमीस्थित पाण्डव धारा, पचेवा मुहान र वडा नं ५ लुम्देमा रहेको जलकन्या यहाँका प्रमुख पानीका स्रोत हुन् । मुख्य तीन मुहानसहित बागमती सिमसार, ढापसीम पोखरी, लुम्देपोखरी, उत्तरेपोखरी, दारीपाले पोखरीलगायत सिमसार क्षेत्र संरक्षण गर्न गाउँपालिकाले रु एक करोडभन्दा बढी बजेट