२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारीले बुझायो ज्ञापनपत्र

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष प्रेस चौतारी नेपालले ज्ञापनपत्र बुझाएको छ । प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेसहितको टोलीले आज सिंहदरबारस्थित मन्त्रालयमा राजावादी समूहका नाममा यही चैत १५ गते काठमाडौँमा भएको हिंसात्मक प्रदर्शनको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सञ्चारमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रेस चौतारी नेपाल रामेछापको विशेष पत्रकारिता पुरस्कार लेखबहादुर बिकलाई

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले यस वर्षको विशेष पत्रकारिता पुरस्कार पत्रकार लेखबहादुर बिकलाई प्रदान गरेको छ । प्रेस चौतारी

चौतारी चितवनको भवन निर्माणमा उवासंघ चितवनका उपाध्यक्षहरुबाट आर्थिक सहयोग

चितवन ।  प्रेस चौतारी चितवनले भरतपुरमा बनाउँदै गरेको भवनका लागी उद्योग बाणिज्य संघ चितवनका पदाधिकारीहरूले आर्थिक सहयोग गरेका छन् ।

पत्रकार महासंघ काठमाडौँ शाखामा चौतारीको ताला

काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस चौतारी नेपाल काठमाडौं शाखाले तालाबन्दी गरेको छ । महासंघले नयाँ सदस्यता वितरण

चौतारीबाट समानुपातिकका लागि बस्नेत र शर्मा सिफारिस

काठमाडौं । प्रेस चौतारी नेपालले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको समानुपातिक सांसदतर्फ सङ्गठनका अध्यक्ष गणेश बस्नेत र सल्लाहकार निर्मला