• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने सुवालको माग(भिडियोसहित)

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेमकिपालाई संसद्मा प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गर्नुभएको छ । बैठकमा विशेष समय लिएर बोल्दै उहाँले गत पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो दल नेमकिपा भएकाले प्रमुख प्रतिपक्षी दलको घोषणा गर्न