१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रि-बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभामा उठेका प्रश्नहरुको आज जवाफ दिनुहुनेभएको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरु जवाफ दिनुहुनेछ । अर्थमन्त्री महतले सोमबार बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेपछि त्यसमाथि छलफल सुरु भएको थियो । छलफलमा