१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रि-बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभामा उठेका प्रश्नहरुको आज जवाफ दिनुहुनेभएको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरु जवाफ दिनुहुनेछ ।

अर्थमन्त्री महतले सोमबार बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेपछि त्यसमाथि छलफल सुरु भएको थियो । छलफलमा विभिन्न सांसदहरुले सल्लाह, सझाव दिँदै प्रश्न समेत उठाउनुभएको थियो । सोही क्रममा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिनुहुनेछ ।

प्रतिनिधिसभाको आजको बैठक ११ बजेका लागि बोलाइएको छ । अर्थमन्त्रीले जवाफ दिइसकेपछि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ भने संवैधानिक व्यवस्था अनुसार आगामी जेठ १५ मा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत हुनेछ ।




भर्खरै