• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
चिनियाँ प्रधानमन्त्रीको रात्रिभोजमा नेपाली प्राध्यापक झा सहभागी

काठमाडौँ । चिनियाँ  प्रधानमन्त्री ली छ्याङले विदेशी विज्ञहरूका लागि आयोजना गरेको चिनियाँ नयाँ वर्ष सम्बन्धी गोष्ठीमा चीनको सियान मेडिकल विश्वविद्यालयका प्राध्यापक प्रा.डा राजिवकुमार झा पनि सहभागी हुनु भएको छ । फेब्रुअरी ४ को दिउँसो चन्द्रमा नयाँ वर्ष नजिकिँदै गर्दा प्रधानमन्त्री ली छ्याङले बेइजिङको ग्रेट हल अफ द पिपुलमा २०२३ को