१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक…
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपाको मुख्य सचिवमा प्रा.डा. जयन्तनाथ खनाल मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मुख्य सचिव पदमा प्रा.डा. जयन्तनाथ खनाल मनोनयन हुनुभएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार उहाँलाई उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो। प्रा.डा. खनाल लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा कार्यरत रहनुभएको थियो। उहाँ हाल राप्रपाको केन्द्रीय कार्यसमितिका सदस्य हुनुका साथै पार्टीसम्बद्ध प्राज्ञिक परिषद्को अध्यक्षको जिम्मेवारीसमेत