© 2023
काठमाडौँ। चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन पनि नेपाल प्रहरीको वर्चस्व रहयो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा प्रहरीले ६ स्वर्ण र एपिएफले १ स्वर्ण जितेको छ । १२ वटा स्वर्णको छिनोफानो हुँदा प्रहरीले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण प्राप्त गरेका छन्। ललितपुरस्थित कराते