१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वराज पोखरेलको रिट खारेज, आईजीपी सिंहको नियुक्ति सदर

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई गरिएको नियुक्ति कानूनसम्मत नभएको भनी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ ।

आईजीपी बढुवा प्रकरणको सुनुवाई हुँदै

गत सोमवार एआईजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले वहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो ।

नेपाल प्रहरीको महानिरीक्षकमा पोखरेल र सशस्त्र प्रहरीमा अर्याललाई नियुक्त गर्न…

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा विश्वराज पोखरेल र सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याललाई नियुक्त गर्न गृहमन्त्रालयले प्रस्ताब गरेको