१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हामीले पठाएको रेमिट्यान्सले मुलुक चल्ने, मत किन नचल्नेः अध्यक्ष अर्याल

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिनुपर्ने माग उठेको छ । प्रवाशी नेपाली मञ्च माल्टाको अधिवेशनमा एनआरएनएका माल्टा अध्यक्ष भुवन अर्यालले देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचनमा कुनै न कुनै रुपमा मतको अधिकार पाउनुपर्ने बताए । नेकपा एमालेका विदेश