© 2023
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नयाँ सम्झौता तथा समझदारी नहुने तर पुराना सम्झौता कार्यन्वयनका लागि पुरक सहमति हुने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन यही भदौ ३० गते न्यूयोर्क जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट ६ असोजमा होङ्झाउ जाने कार्यक्रम तय भएको छ । तीन दिने