© 2023
काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले अयोग्य लडाकुलाई रकम बितरण गर्ने सरकारको निर्णय प्रति आपत्ति जनाउनु भएको छ । सामाजिक संञ्जालमा नेता ज्ञावलीले लेख्नु भएको छ सरकारको तजबिजमा यसो गरिनु सङ्क्रमणकालीन न्यायको विषय होइन, राजनीतिक दाउपेच मात्रै हो । उहाँले लेख्नु भएको छ अयोग्य लडाकु’हरुलाई राज्यको तर्फबाट केही गर्नु