२४ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्युठानमा सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक बरामद

प्युठान। प्युठानमा बेवारिसे अवस्थामा राखिएका १३ थान भरुवा बन्दुक र दुई थान नाल बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय लुङबहाने, प्युठानबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा नौबहिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित मनकामना सामुदायिक वन र सुनसरी खोल्सामा झारपातले छोपेर राखिएको अवस्थामा उक्त हतियार फेला पारेको हो। १३ थान साबुत भरुवा बन्दुक