© 2023
काठमाडौँ । काठमाडौंमा परम्परागत पौभा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । यो प्रदर्शनीमा ७० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म पर्ने चित्रकला राखिएको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी भइरहेको पौभा चित्रकला प्रदर्शनीमा नयाँ तथा पुराना पुस्ताका उक्त मूल्य बराबरको चित्रकला प्रदर्शनीमा राखिएको हो । पौभा चित्रकार रजनी सिंखवाले पौभा ‘मास्टर्स