१५ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग

कास्की। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखराका विभिन्न सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले सहयोग रकम जुटाउन थालेका छन् । यहाँका विभिन्न सङ्घसंस्था, व्यवसायी तथा व्यक्तिले आफ्नोतर्फबाट सहयोग घोषणा तथा प्रदान गर्न थालेका हुन् । नेलम्बो नेपालले आइतबार प्रभावितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु