६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेट्रोलको मूल्य यथावत, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। निगम सञ्चालक समितिले हवाई इन्धन आन्तरिकतर्फ लिटरमा १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाउने निर्णय गरेको छ । यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि