१० श्रावण २०८३, आईतवार
,
Latest
चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
वैज्ञानिकहरुले गरे अचम्मको खुलासा, पृथ्वीको कोर चुहिरहेको छ

एजेन्सी । वैज्ञानिकहरु लगातार अन्तरिक्ष र पृथ्वीको रहस्य बुझ्न कोशिस गर्दैछन् । यसैबीच, वैज्ञानिकहरूले एउटा यस्तो कुरा पत्ता लगाएका छन् जसले सारा संसारलाई त्रसित बनाएको छ । वैज्ञानिकहरूले हिलियमको दुर्लभ रूप ‘हिलियम–३’को आश्चर्यजनक मात्रा पत्ता लगाएका छन् । उनीहरुले क्यानडाको बाफिन आइल्याण्डमा रहेको ज्वालामुखी चट्टानमा यो खोज गरेका हुन् ।