१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पिकलबल विश्वकप: नेपाली टोली घोषणा

काठमाडौँ। भियतनाम हुने पिकलबल विश्वकपका लागि दुई वटा उमेरसमूहका नेपाली राष्ट्रिय पिकलबल टोली घोषणा भएको छ । अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म भियतनामको दा नाङमा पिकलबल आयोजना हुँदैछ । नेपाल पहिलोपल्ट पिकलबल विश्वकप खेल्ने भएको छ । उक्त विश्वकपका लागि १९–४९ वर्ष उमेर समूहको ओपन क्याटेगोरी र ५० वर्षमाथि