१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चितवनको रत्ननगरमा कांग्रेस कार्यकर्ताद्वारा पार्टी कार्यालय तोडफोड

चितवन । चितवनको रत्ननगरमा कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका छन् । रत्ननगरमा सत्ता गठबन्धनले भागबन्डा मिलाउन वडाध्यक्ष उम्मेदवारको टिकट खोसेपछि कांग्रेस कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका हुन् । कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट खोसेर माओवादी केन्द्रलाई दिएपछि कांग्रेस कार्यकर्ताहरुले पार्टीको वडा