• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा ★   सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज ★   राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेट, के भयो कुरा ? ★   बेइजिङमा बुद्धजयन्ती मनाइयो ★   शीर्ष नेताहरुसँग परामर्शपछि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित संयन्त्रको बैठक बस्दै ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै ★   संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने ★   प्रतिपक्षीको अवरोधकैबीच प्रतिनिधि सभाबाट आज नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी ★   आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त ★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा
भारतका रक्षामन्त्रीको उत्तेजित अभिव्यक्तिको पाकिस्तानद्वारा भर्त्सना

इस्लामाबाद । पाकिस्तानले बुधबार लद्दाखको द्रासमा नियन्त्रण रेखा पार गर्ने तयारी गरेको दाबी गर्दै भारतका रक्षामन्त्रीले गरेको उत्तेजक टिप्पणीको भर्त्सना गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी भारतलाई अत्यधिक सावधानी अपनाउन सल्लाह दिन्छौँ किनभने उसको आक्रामक बयानबाजीले क्षेत्रीय शान्ति र स्थिरतालाई खतरामा पार्छ