१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशत बृद्धि, विजुलीको महशुल पनि बढ्यो

इस्लामाबादः पाकिस्तानमा खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी बृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएकाले ग्यासको पनि मुल्यबृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् । पाकिस्तानको तेल तथा ग्यास नियमन प्राधिकरणले ग्यासको मुल्यबृद्धि गर्न उत्पादकहरूलाई अनुमति दिएको हो । प्राधिकरणले पाकिस्तानको कराँचीस्थित पाकिस्तानी प्राकृतिक ग्यास कम्पनी