१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?
पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, पहिरोको त्रास कायमै

पहिरोका कारण अवरूद्ध बनेको पृथ्वी राजमार्ग बिहीबार अपरान्हदेखि एकतर्फी सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिकाको नाग्दीखोला आसपास पहिरो खसेर बुधबार रातिदेखि राजमार्ग अवरूद्ध भएको थियो। बाटो अबरुद्ध भएपछि मुग्लिङ-नौविसे सडक खण्डमा सवारी साधन बुधबारदेखि रोकिएका थिए । सडक विभागले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरेको थियो । अपराह्नसम्ममा राजमार्गको साँघुरो भाग