© 2023
काठमाडौं । तीन दिनदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुलनजिक खसेको पहिरो पन्छाउन सुरु भएको छ । आज बिहानैदेखि पहिरो पन्छाउन थालिएको हो । पहिरो जान रोकिएपछि पन्छाउन सुरु गरिएको हो । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय