© 2023
“कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् । कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन् ।। कहीँ छन् छहरा मात्रै पहरा कहीँ केवल नदी मात्रै कहीँ बग्छन् कहीँ छन् खाली जंगल ।। सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरा तर सम्पूर्ण शोभाले परिपूर्णछ पोखरा ।।” कवि मुकुन्दशरण

डोटी । कोभिड–१९ को सङ्क्रमणका कारण विगत दुई वर्षदेखि थलापरेको यहाँको होटेल तथा पर्यटन व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको