© 2023
काठमाडौँ । बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्टमा भारतले अस्ट्रेलियालाई २९५ रनले पराजित गरेको छ । टोलीले ५ खेलको टेष्ट सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल ६ डिसेम्बरबाट एडिलेडमा हुनेछ । पर्थको ओप्टस स्टेडियममा सोमबार भएको खेलको चौथो दिन ५३४ रनको लक्ष्य पछ्याएको कंगारु टोली दोस्रो इनिङ्समा २३८ रनमा

एजेन्सी । अस्ट्रेलियाविरुद्धको पर्थ टेस्टको पहिलो दिन भारत बलियो स्थितिमा पुगेको छ । टोली ८३ रनले अगाडि छ र अष्ट्रेलियाको