© 2023
काठमाडौं । विदेशमा रहेका नेपालीहरुले संस्कृतिसँगै आत्मीयता जोगाउने प्रयास गर्दै दशैं मनाएका छन् । नेपालीहरुको मौलिक पर्व दशैंमा विजयादशमीको टीका लगाइएको छ । दशैं परदेशमा रहेका नेपालीका लागि पनि आत्मीयता, सम्झना र संस्कृतिसँगको भावनात्मक डोरो हो। नेपालभित्र जस्तो रमाइलो, टीका–जमराको रौनक नभए पनि परदेशमा दशैंले आफ्ना आफ्ना शैलीमा संस्कृति जोगाउने