५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पद्मोदय स्कुलमा सटर हटाइएपछि खेलमैदान निर्माण हुँदै

काठमाडौँ। पुतलीसडक चोक र भृकुटीमण्डपको बीचमा अवस्थित करिब ८० वर्ष पुरानो पद्मोदय विद्यालय परिसरभित्र रहेका सटर हटाइएको छ। स्थापना कालदेखि नै पद्मोदयसहितका धेरै सामुदायिक विद्यालयहरूमा हाताभित्र सटर निर्माण गरी पसल वा पार्टी प्यालेस सञ्चालन गर्ने प्रचलन रहँदै आएको थियो। कतिपय अवस्थामा विद्यालयले भाडा नै नपाउने, पाएको भाडा पनि बजार दरभन्दा