१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संघीय संसद्को महासचिवमा पाण्डे नियुक्त

काठमाडौँ । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रय सभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेलाई नियुक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दिकोट १, पाल्पा निवासी पाण्डेलाई माघ २३ गतेदेखि लागु हुनेगरी महासचिवमा नियुक्त गर्नुभएको राष्ट्रपति