© 2023
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ बस्ने ४० वर्षीया कल्पना चौधरीलाई १२ वर्षअघि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउँथ्यो । श्रीमान्को पनि रोजगारी नभएकाले सामान्य खेतीपातीले घर धान्न कल्पनालाई मुस्किल थियो । छोराछोरीलाई पढाउन अर्कैको घरमा मजदुरी गर्नुपथ्र्यो तर अहिले घरखर्च चलाउनमात्र होइन, दुई छोरीलाई पढाउनसमेत चिन्ता छैन । उहाँले