८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकी रुहानी, नेपाली प्रेयङ्का

रामपुर (ओखलढुङ्गा) ।  बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त हुनुहुन्थ्यो । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहनुभएको थियो । “काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो । तर,