• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
अमेरिकी सभामुखका श्रीमानमाथि हिंस्रक आक्रमण

एजेन्सी । अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीका ८२ वर्षीय श्रीमानमाथि हिंस्रक आक्रमण भएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा शुक्रबार बिहानै पसेको आक्रमणकारीले पल पेलोसीलाई आक्रमण गरेर घाइते बनाएको सभामुखका सहयोगी ड्रु ह्यामिलले एक विज्ञप्ति निकालेर जनाएका छन् । आक्रमणकारीलाई हिरासतमा लिइएको तथा आक्रमणको अनुसन्धान भइरहेको छ ।

न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति नेकपा एसको आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्म‍ानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति आपत्ति जनाउनु

ताइवान मामिलामा नेपालको साथ खोज्दै चीन

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीन र अमेरिकाबीच सम्बन्ध तनावको शिखरमा पुगेपछि नेपालले अमेरिकी रणनीतिको समर्थन गर्न सक्ने आशंकामा