३० जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ को छैटौँ संस्करण काठमाडौंमा आयोजना…

काठमाडौं। सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा लामो समयदेखि अग्रणी संस्थाका रूपमा क्रियाशील सिजन मिडियाले यस वर्ष पनि ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ आयोजना गर्ने भएको छ । अवार्डको छैटौँ संस्करण २०८३ साल बैशाख ११ गते काठमाडौंमा आयोजना गरिनेछ । विगतका वर्षहरूझैँ यस वर्ष पनि समाजका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्व तथा