८ मंसिर २०८१, शनिबार
,
Latest
भारतीय स्थल सेनाध्यक्षद्वारा मुक्तिनाथ मन्दिर र पश्चिम पृतनाको भ्रमण अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता काठमाडौँमा आज तीन शव भेटिए गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छः अध्यक्ष ढकाल कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते चार महिनामा साढे चार खर्ब व्यापार घाटा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ जना बिरामीको घुँडाको शल्यक्रिया ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?
नक्कली भुटानी शरणार्थी प्रकरण: हज समितिका अध्यक्ष मियाँ पनि जोडिए

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सम्पर्कविहीन भएका छन् । मक्का मदिनामा जाने हजयात्राको कार्यतालिका बनाउने समयमा अध्यक्ष नै कार्यालयमा अनुपस्थित भएपछि यस पटकको हजयात्रामा भद्रगोल हुने आशंका मुस्लिम नेताहरुले गरेका छन् । अर्घखाँची घर भएका मियाँ भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री