© 2023
काठमाडौँ। द स्केट ल्यान्डको आयोजना तथा नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ सङ्घको सहकार्यमा आगामी असोज ४ गते पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन प्रतियोगिता हुने भएको छ । काठमाडौँ सुन्दरीजलको आलापोटबाट सुरु भई गोकर्ण तालिम चोकमा सम्पन्न हुने उक्त प्रतियोगिता पाँच किलोमिटरको दूरीमा रहने छ । प्रतियोगितामा नेपाल, भारत र संयुक्त अरब