© 2023
काठमाडौँ। नेपाल शान्ति तथा एक्यबद्धता परिषद्को निमन्त्रणामा भारतको ‘इण्डियन सोसाइटी फर कल्चर एन्ड फ्रेन्डसिप’ (भारतीय संस्कृति तथा मित्रता समाज) अन्तर्गतको २७ सदस्यीय प्रतिनिधिमण्डल नेपालको भ्रमणमा आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल शान्ति तथा एक्यबद्धता परिषद्का उपाध्यक्ष रविन्द्र अधिकारी, परिषद्का सल्लाहकार एवं संविधानसभा सदस्य कल्पना चापागाईं तथा अन्य पदाधिकारीहरूले प्रतिनिधिमण्डललाई औपचारिक